National life

डिम्याट खातामा जम्मा भयो ट्रेड टावरको आईपीओ, कहिले हुन्छ सूचीकृत ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
1.1kShares
डिम्याट खातामा जम्मा भयो ट्रेड टावरको आईपीओ, कहिले हुन्छ सूचीकृत ?
ncell

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ शेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको छ । सीडीएससीले असार २२ गते आइतबार साँझ शेयर परेकाहरूको डिम्याट खातामा शेयर पठाएको हो ।

ट्रेड टावरको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छिटै नै सूचीकृत हुने जनाइएको छ । नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि नै सिम्बोलबाट शेयर कारोबार गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेप्सेले ट्रेड टावर लिमिटेडको शेयरको पहिलो कारोबारको लागि १२३.०९ देखि ३६९.२७ रुपैयाँसम्मको बीचमा मूल्य दायरा तय गर्ने अपेक्षा गरिएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको आईपीओ बाँडफाँट गरेको थियो ।

ट्रेड टावरको आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले सेयर पाएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?