National life

तीनकुनेमा राजावादी र प्रदर्शनकारीहरूबिच झडप: प्रहरीद्धारा अश्रुग्याँस प्रहार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
442Shares
तीनकुनेमा राजावादी र प्रदर्शनकारीहरूबिच झडप: प्रहरीद्धारा अश्रुग्याँस प्रहार
ncell

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी र प्रदर्शनकारीहरूबिच झडप भएको छ । राजावादीले निषेधित क्षेत्र पार गर्दै बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा केही आन्दोलनकारी सहित प्रहरी समेत घाइते भएको जनाएको छ । प्रहरीले लाठीचार्जका साथै केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ ।

Royal Enfield
nic asia capital

अहिले तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन्। दुर्गा प्रसाईँ सवार गाडी अनियन्त्रित रूपमा निषेधित एरिया पार गरेसँगै दुई पक्षबिच झडप भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?