National life

तोकिएको भन्दा कम परिमाणमा इन्धन बिक्री गरेपछी पेट्रोल पम्प सिल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असोज २०८०, मङ्गलबार
504Shares
तोकिएको भन्दा कम परिमाणमा इन्धन बिक्री गरेपछी पेट्रोल पम्प सिल
ncell

काठमाडौं । सरकारले काठमाडौंको गैरीगाउँस्थित भ्याली बाबा पेट्रोल पम्पमा सिल गरेको छ । तोकिएको भन्दा कम परिमाणमा इन्धन बिक्री गरेको पाइएपछि उक्त पेट्रोल पम्पको एक नोजलमा सिलवन्दी गरिएको हो ।

पेट्रोल पम्पहरुले कम परिमाणमा इन्धन बिक्री गरेको गुनासो प्रधानमन्त्री कार्यालयमा आएको आधारमा अनुगमन गर्ने क्रममा उक्त पम्पको एउटा नोजलमा सिलवन्दी गरिएको नेपाल आयल निगमले जनाएको छ ।

कम परिमाणमा इन्धन बिक्री गरी उपभोक्ता ठगी गरेको विषयमा प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निर्देशनमा अनुगमन गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो पेट्रोल पम्पले मिटर बिगारेर तोकिएभन्दा कम इन्धन बेचेको पाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?