National life

तोलामै १६ सयले बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
618Shares
तोलामै १६ सयले बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। पछिल्लो केही कारोबारका दिन लगातार उकालो लागेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । घरेलु बजारमा आज यस साताको पहिलो कारोबारका दिन सुन तोलामा १६ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?