National life

तोलामै १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
696Shares
तोलामै १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढ्न पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ भने आज चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
696SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?