National life

‘दलितलाई खै’ भन्दै माइतीघरमा दलितको जुलुस तस्बिरमा हेर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
675Shares
‘दलितलाई खै’ भन्दै माइतीघरमा दलितको जुलुस तस्बिरमा हेर्नुहोस्
ncell

काठमाडौँ । संविधान दिवसमा अवसरमा काठमाडौंको माइतीघर मण्डलामा दलितका लागि संविधामा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै ‘दलितलाई खै’ नामक जुलुस निकालिएको छ।

वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले बिहीबार वृहत् जुलुस निकालेका हुन् । देशभरको दलितहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?