National life

असोज ३ गते संविधान दिवस: बैंक तथा वित्तीय संस्था र नेप्से बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
701Shares
असोज ३ गते संविधान दिवस: बैंक तथा वित्तीय संस्था र नेप्से बन्द रहने
ncell

काठमाडौँ। भोलि असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

संविधान दिवसको सम्मानमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको हो। यस दिन सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, र नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत बन्द रहने गर्दछ।

संविधान दिवस नेपालको लोकतान्त्रिक इतिहासमा एक महत्वपूर्ण दिन हो, जसले २०७२ सालमा नयाँ संविधानको घोषणा गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारका अनुसार संविधान दिवसलाई विशेष रुपमा मनाउन आह्वान गरिएको छ।

यस अवसरमा सरकारले दिपावलीको आयोजना गर्न आग्रह गर्दै नागरिकहरुलाई आफ्नो घर तथा सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन गरेर दिवसलाई उल्लासपूर्ण बनाउन अपिल गरेको छ।

उक्त अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी संविधान दिवसको महत्त्वबारे जनचेतना फैलाउने योजना पनि रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?