National life

दुई वटा संसदीय समितिको बैठक सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
1.2kShares
दुई वटा संसदीय समितिको बैठक सुरु
ncell

काठमाडौँ। आज शुक्रवारका दिन दुई वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची तय भएको छ । जसअन्तर्गत बिहान ८ बजे शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।

बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ९ बजेबाट बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?