National life

दुग्ध किसानलाई राहत: बक्यौता तिर्ने प्रक्रिया तीव्र

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
775Shares
दुग्ध किसानलाई राहत: बक्यौता तिर्ने प्रक्रिया तीव्र
ncell

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूध आपूर्ति गरेका किसानलाई बाँकी भुक्तानीमध्ये १२ करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ। पछिल्लो चार महिनामा करिब ५८ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्वमध्ये उक्त रकम किसानलाई वितरण गरिएको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार डीडीसी सुधारका लागि कार्ययोजना लागू भएपछि किसानलाई दैनिक करिब एक करोड रुपैयाँका दरले भुक्तानी भइरहेको छ।

यद्यपि, दुग्ध क्षेत्रको समग्र बक्यौता अझै ठूलो रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निजी डेरी उद्योगहरूले किसानलाई करिब ३ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ भने डीडीसीकै तर्फबाट पनि झण्डै ४६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
775SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?