National life

दोहोरो अंकले बढेको बजारमा सहास ऊर्जा सहित यी कम्पनीको सर्वाधिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
1.2kShares
दोहोरो अंकले बढेको बजारमा सहास ऊर्जा सहित यी कम्पनीको सर्वाधिक कारोबार
ncell

काठमाडौँ। शेयर बजारमा कारोबार साताको दोस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ ।   उक्त दिन बजार २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दिन ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ। बजारमा बढेसँगै सहास ऊर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३८ करोड १७ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। उक्त दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २५ करोड १० लाख ६९ हजार रुपैयाँ, सानिमा माई हाइडेपावरको २२ करोड ७६ लाख ७१ हजार रुपैयाँ कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?