National life

नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
414Shares
नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डको लाभांश घोषणा
ncell

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्क लिमिटेड अन्तर्गतका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आवको मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् ।

दुवै फण्डले १३-१३ प्रतिशतका दरले नगद लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले कुल १४ करोड ५६ लाख र नबिल ब्यालेन्स्ड फण्ड–३ ले १६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने भएका हुन् ।

Royal Enfield
nic asia capital

प्रतिफल वितरण प्रयोजनार्थ क्यापिटलले भदौ २२ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । यसर्थ भदौ २१ गतेसम्म कायम इकाईधनीहरूले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?