National life

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थपियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
700Shares
नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थपियो
ncell

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ । ढुंगाना आगामी दुई वर्षका लागि दोहोरीएका हुन् ।

बैंकिङ क्षेत्रमा उच्च छवी बनाएका ढुंगानाको नेत्तृत्वले कम्पनीलाई आगामी दिनमा थप उचाईमा लाने संचालक समितिले अपेक्षा व्यक्त गरेको छ । उनलाई जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको सूचना बैंकले सार्वजनिक गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?