National life

नयाँ तलब संरचनासहित कर्मचारीलाई २१ प्रतिशतसम्म वृद्धि सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.1kShares
नयाँ तलब संरचनासहित कर्मचारीलाई २१ प्रतिशतसम्म वृद्धि सुविधा
ncell

काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सुरु स्केलमा १० प्रतिशतले तलब बढाइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्ला चार वर्षदेखि तलब समायोजन नभएकाले हालको महँगी भत्ता समावेश गर्दै तलब संरचना पुनरावलोकन गरिएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनका अनुसार नयाँ तलबमान अनुसार कार्यसम्पादनका आधारमा मासिक १० प्रतिशत प्रोत्साहन भत्ता समेत लागू गरिनेछ ।

सरकारका अनुसार समग्रमा करिब २१ प्रतिशतसम्म तलब वृद्धि हुने र ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?