National life
cg eloctronics

नयाँ बानेश्वर क्षेत्रमा गोली चल्यो, राति १० बजेसम्म कर्फ्यु लगाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ भदौ २०८२, सोमबार
546Shares
नयाँ बानेश्वर क्षेत्रमा गोली चल्यो, राति १० बजेसम्म कर्फ्यु लगाइयो
ncell

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यु लगाइएको हो ।प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यु लगाइएको हो।

त्यस्तै, प्रदर्शन उग्र बनेपछि बानेश्वरमा प्रहरीले गोली चलाएको छ । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रहरीले गोली चलाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?