National life

नयाँ सारथी र विजय लघुवित्तले पायाे मर्जरको लागि अन्तिम स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
739Shares
नयाँ सारथी र विजय लघुवित्तले पायाे मर्जरको लागि अन्तिम स्वीकृति
ncell

काठमाडौं । नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । शनिबार (असार १५) नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

नयाँ सारथी र विजय लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
739SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?