National life

नागढुंगा सुरुङमार्गको सहायक रेस्क्यु टनेल ‘ब्रेक थ्रु’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
886Shares
नागढुंगा सुरुङमार्गको सहायक रेस्क्यु टनेल ‘ब्रेक थ्रु’
ncell

काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार रेस्क्यु टनेलको ब्रेक थ्रु गरेका हुन् ।

मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको सुरुङमार्गको रेस्क्यू टनेल निर्माणको काम सोमबार सकिएको हो।

आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ । सुरुङ मार्गको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
886SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?