National life

नागरिक पेन्सन कोष योजनामा आवद्ध हुन सीआईटी र खल्तीबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ असार २०८०, आइतबार
632Shares
नागरिक पेन्सन कोष योजनामा आवद्ध हुन सीआईटी र खल्तीबीच सम्झौता
ncell

काठमाडौं । नागरिक लगानी कोष र खल्ती प्रा.लिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराइ रकम संकलन गर्न सहयोग पु¥याउने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकोले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुगने अपेक्षा गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?