National life
cg eloctronics

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई ब्याज भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ चैत २०८२, सोमबार
1.7kShares
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई ब्याज भुक्तानी लिन राष्ट्र बैंकको आग्रह
muktinatha bikash bank

काठमाडौं। नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई आफ्नो ब्याज रकम लिन आग्रह गरेको छ।

राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई ब्याज रकम लिन केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सरकारको तर्फबाट आग्रह गरेको हो।

‘नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशीघ्र भुक्तानी लिन मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्नुहुन सम्बन्धित सबै बचतपत्रधनीलाई अनुरोध छ।’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?