National life

नारायणी डेभलपमेन्ट बैंकलाई १ :१ अनुपातमा हकप्रद निश्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ साउन २०८२, शुक्रबार
640Shares
नारायणी डेभलपमेन्ट बैंकलाई १ :१ अनुपातमा हकप्रद निश्कासनको अनुमति
ncell

काठमाडौँ  । नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनुमति दिएको छ ।

सो बैंकलाई हाल कायम चुक्तापूँजीको १ बराबर १ को दरले हकप्रद सेयर निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर साढे ५२ करोड माथि पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

दोश्रो बजारमा बिहीबार नारायणी डेभलपमेन्ट बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ६६० रुपैयाँ कायम भएको छ। यो बैंकले हाल चितवन र पर्सामा ५ वटा शाखा सञ्चालन गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?