National life

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ३६ अर्ब बढी, शिखर पहिलो स्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
1.3kShares

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा २६ लाख ८ हजार बीमालेख वापत बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यसअवधिसम्ममा कम्पनीले ४ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तैगरी, ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन सहित सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहेको छ। तेस्रोमा सिद्धार्थ प्रिमियम कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?