National life

नेको इन्सुरेन्सको बोलपत्र आज खोलिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ वैशाख २०८२, शुक्रबार
1.3kShares
नेको इन्सुरेन्सको बोलपत्र आज खोलिँदै
ncell

काठमाडौं । नेको इन्सुरेन्सको बोलपत्र आज शुक्रबार खोलिने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि २१ संस्थापक समूहको ४३ हजार ७ सय ७९ दशमलब ५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४ सय ८१ दशमलब ८३ कित्ता शेयर लिलाममा बिक्री खुला गरेको थियो ।

सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन आज बिहान १० बजे सानिमा क्यापिटल, सममार्ग नक्साल काठमाडौंमा खोलिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?