National life

नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० चैत २०८१, आइतबार
522Shares
नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिन्छ ?
ncell

काठमाडौं : नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । उक्त इन्सोरेन्सको सेयरमा अब चैत १४ गते बिहीबारसम्म आवेदन दिन सकिने छ ।

यसअघि तोकिएको समय थपेर १४ गतेसम्म पुर्याइएको हो । सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो। तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत १४ गतेसम्म कायम गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।

जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?