National life

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
1.3kShares
नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न आज माघ २२ गते अन्तिम अवसर रहेको छ । कम्पनीले वार्षिक साधारणसभा आयोजना गर्न माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म सेयर स्वामित्व कायम रहेका लगानीकर्ताहरूले मात्र साधारणसभामा सहभागी हुन र लाभांश पाउने अधिकार राख्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालको चुक्ता पूँजीको ३ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनसहित १२.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी कुल १५.७८९ प्रतिशत लाभांश दिने योजना कम्पनीले अघि सारेको हो ।

उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ । कम्पनीको ३०औँ वार्षिक साधारणसभा फागुन ११ गते लिसरा रिसेप्सन, नक्साल, काठमाडौँमा आयोजना हुने तय भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?