National life

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.3kShares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले मात्र बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धी देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?