National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वसाधारणका लागि जारी गर्यो यस्तो सूचना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
691Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सर्वसाधारणका लागि जारी गर्यो यस्तो सूचना
ncell

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सर्वसाधारणहरुका लागि एक सूचना जारी गरेको छ । बैंकले शाखारहित बैकिङ्ग सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगता सम्बन्धी सूचना जारी गरेको हो ।

सूचनामार्फत बैंकले बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी खोलिएका शाखारहिहत बैकिङ्ग सेवामा सजगता अपनाउन भनेको छ ।

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्ने, सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्नुपर्ने जस्ता सजगता अपनाउनुपर्ने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?