National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कामु सीईओमा महेश शर्मा ढकाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.6kShares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कामु सीईओमा महेश शर्मा ढकाल नियुक्त
ncell

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी महेश शर्मा ढकाललाई दिएको छ। बैंक सञ्चालक समितिको जेठ ३० गते बसेको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।

ढकाल हाल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकमसम्बन्धी मुद्दाको अनुसन्धान प्रक्रियामा रहेकाले अस्थायी रूपमा नेतृत्व परिवर्तन गरिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?