National life

नेपाल इन्सुरेन्सको हकप्रद शेयरको मूल्यमा समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० जेठ २०८२, शुक्रबार
422Shares
नेपाल इन्सुरेन्सको हकप्रद शेयरको मूल्यमा समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?
ncell

काठमाडौं । नेपाल इन्सुरेन्सको ३४.७८२६ प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

Royal Enfield
nic asia capital

समायोजन पश्चात यसको मूल्य ६०५.६५ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?