National life

नेपाल पुनर्बीमा कम्पनीमा सिईओ छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ जेठ २०८१, मङ्गलबार
619Shares
नेपाल पुनर्बीमा कम्पनीमा सिईओ छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा
ncell

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनौट गर्न पाँच जनाको नाम सर्टलिष्टमा छानिएको छ ।

सर्टलिष्टमा छानिएकाहरूमा बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की दामोदर भण्डारी, नारायण कुमार भट्टराई,र सुरेन्द्र थापा गरी जम्मा पाँच जना रहेका छन् ।

सर्टलिष्टमा परेकाहरूलाई व्यवसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय थापाथली, काठमाडौंमा बोलाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?