National life

नेपाल बीमक समिती एशियन लाइफको साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०९ चैत २०८२, सोमबार
1.4kShares
नेपाल बीमक समिती एशियन लाइफको साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति
ncell

काठमाडौँ। पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ स्थीत सहिद स्मारक होटेलमा साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो । हालै सम्पन्न भेलाले दमोदर लामिछानेको अध्यक्षतामा नयाँ नेतृत्व सार्वजनिक गरेको हो ।

दामोदर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ दिनेश लाल श्रेष्ठ रहेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्था स्थापना देखि हालसम्म अध्यक्षमा दामोदर लामिछाने सर्वसम्मत रुपमा निर्वाचित हुदै आइरहेका छन् ।

यस्तो छ नयाँ कार्यसमिति :

अध्यक्ष : दमोदर लामिछाने

वरिष्ठ उपाध्यक्ष : सिता भण्डारी

उपाध्यक्षहरू :

सन्तलाल राई

कर्ण हमाल
ध्रुव गिरी
विष्णु कुमार कार्की
प्रविण गौतम

सचिव :

खुमा बुढा

सह–सचिव : जनकलाल पाण्डे
कोषाध्यक्ष : गोविन्द पन्त

सदस्यहरू :

उमानन्द राजवंशी

उषा पंगेनी
अशोक थापा
राम बहादुर श्रेष्ठ
श्रीधर घिमिरे
खुमा प्रसाद दंगाल
दीपक कुमार लामिछाने
कपिल पौडेल
दीपक अयाल
नरेन्द्र बहादुर थापा
दुर्गा थापा
सूर्य श्रेष्ठ
विश्वराज आचार्य
सिता गैरे
टिका गाहा
जिष्णु बराल
चन्द्रशेखर शाह
जसिराम विक

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका सहभागीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए। साथै, आगामी दिनमा अभिकर्ताहरूको पेशागत हकहित संरक्षण, क्षमता विकास तथा बीमा क्षेत्रको विस्तारमा नयाँ कार्यसमितिले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?