National life

नेपाल राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०८ असोज २०८०, सोमबार
540Shares
नेपाल राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले एक संस्थाकाे अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको हाे ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

भुक्तानी तथा फर्छ्र्यौट ऐन, २०७५ को दफा ३६ खण्ड (छ) र (ज)बमोजिमको कसुर गरेको देखिएकोले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भुक्तानी फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरिएको केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राकहसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले सूचित गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?