National life

नेप्सले प्रिमियममा आइपीओ जारी गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०१ कात्तिक २०८०, बुधबार
506Shares
नेप्सले प्रिमियममा आइपीओ जारी गर्ने
ncell

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको हाे ।

कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ ।

कम्पनीले कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु गर्ने गरी सभा डाकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभामा कम्पनीले प्रिमियम मूल्य सहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ ।

साथै, गत आवको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । आव २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, कम्पनीले आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?