National life

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ भदौ २०८२, मङ्गलबार
1KShares
नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम कति ?
ncell

काठमाडौँ । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार थोरै अंकले उकालो लागेको छ। नेप्से सूचक आज ९.७६ अंकले बढेर २७८० विन्दुमा पुगेर रोकिएको छ।

आज नेप्सेमा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरका १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयरको कारोबार भए ।

Royal Enfield
nic asia capital

बजारमा भएको यो वृद्धिसँगै विभिन्न क्षेत्रका १४२ कम्पनीका शेयरमूल्यमा सुधार देखिएको छ। तीमध्ये सान्भी इनर्जीको सेयरमूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ।

यस्तै, पियोर इनर्जीको सेयर ६.०९ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ४.५८ प्रतिशत, सीटी होटलको ३.५८ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर ३.२२ प्रतिशतले उकालो लागेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?