National life

नेप्सेमा थप २ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
839Shares
नेप्सेमा थप २ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?
ncell

काठमाडौँ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको शेयर सूचीकृत भएको छ ।

नेप्सेमा नेसनल लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत परियोजनाको २४ लाख ८५३.४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

जन अनुसार, नेसनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४ कित्ता र रुरु जलविद्युत परियोजनाको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुई कम्पनीको अघिल्लो वर्ष शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

यो समाचार शेयर गर्नुहोस्
839SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?