National life

नेप्सेमा भयो २ कम्पनीको हकप्रद सेयर सूचीकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ कात्तिक २०८२, मङ्गलबार
1.4kShares
नेप्सेमा भयो २ कम्पनीको हकप्रद सेयर सूचीकृत, कुनको कति ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्सको ४० प्रतिशत र एशियन लाइफ इन्स्योरेनसको ४२ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।

एशियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता र नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

त्यस्तै एशियन लाइफको सूचीकृत सेयर संख्या ५ करोड ११ हजार ५९३ पुगेको छ भने नेपाल इन्स्योरेन्सको २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?