National life

नेप्सेमा सुपर खुदी हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधबारदेखि कारोबार हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1KShares
नेप्सेमा सुपर खुदी हाइड्रोपावरको आईपीओ सूचीकृत, बुधबारदेखि कारोबार हुने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। मंगलबार कम्पनीको कुल १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको थियो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको मूल्य दायरा (ओपनिङ रेन्ज) निर्धारण गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचीकृत भएसँगै कम्पनीको सेयर कारोबार बुधबारदेखि दोस्रो बजारमा सुरु हुने भएको छ, जसले लगानीकर्तालाई थप लगानी अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?