National life

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ वैशाख २०८२, सोमबार
593Shares
नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरएसडीसी लघुवित्तको ८ लाख ९७ हजार १३३.५२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ९.५० प्रतिशत बोनस वितरण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, नेपाल हाइड्रो डेभलपर्सको पनि २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितराण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?