National life

नेप्सेमा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
747Shares
नेप्सेमा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं स् नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नागरिक लगानी कोष, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधी विद्युतको बोनस सेयय सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।

नागरिक लगानी कोषको ४२ लाख ४० हजार ३७२ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बराबर हुन आउने १८ लाख ८६ हजार ५२६.४६ कित्ता सेयर सूचीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, राधी विद्युतको ८ लाख ३३ हजार ९०४.७० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

कालिका लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर बराबर हुन आउने ३ लाख ५३ हजार ७०५.६५ कित्ता सेयर सूचीकरण गरिएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?