National life

नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
544Shares
नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते साँझ ५ बसेको सञ्चालक समितिको १६३ औं बैठकले लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांशमध्ये करसहित ७.५ प्रतिशत नगद लाभांश र बाँकी ७.५ प्रतिशत बोनस सेयर रहेको छ ।

Royal Enfield
nic asia capital

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीबाट प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?