National life

नेशनल लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खत्रीले लिए शपथ, हिजैदेखि पदभार ग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ जेठ २०८२, आइतबार
559Shares
नेशनल लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खत्रीले लिए शपथ, हिजैदेखि पदभार ग्रहण
ncell

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री पुनः नियुक्त भएका छन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

सिईओमा नियुक्त खत्रीले आज गोपनीयताको शपथ लिई पदभार समेत ग्रहण गरेका छन् । बैठकले जेठ ३ गतेदेखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त भएका खत्रीले आजैबाट पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत पुस ३ मा प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि कम्पनीको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्री नै कामु सिईओको जिम्मेवारीमा थिए ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?