National life

पाल्पा सिमेन्टलाई ७५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ पुस २०८२, बुधबार
1.1kShares
पाल्पा सिमेन्टलाई ७५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति
ncell

काठमाडौं। इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि पुस ९ गते अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले ७५ करोड रुपैयाँबराबरको रु। १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले स्थानिय बासिन्दा र आम सर्वसाधारण गरी दुई चरणमा आईपीओ निष्कासन गर्ने छ ।

यो कम्पनीको उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?