National life

नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
718Shares
नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ ।

मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै ,श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि १ लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस फाइनान्सले १.८७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?