National life
cg eloctronics

पियोर इनर्जीले दोस्रो चरणको ११ लाख ९५ हजार २०० कित्ताआईपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
868Shares
पियोर इनर्जीले दोस्रो चरणको ११ लाख ९५ हजार २०० कित्ताआईपीओ निष्कासन गर्ने
muktinatha bikash bank

काठमाडौँ। पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ।

प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा बाँडफाँड गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म रहेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
868SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?