National life

पेट्रोलियम पदार्थको नयाँ मूल्य: पेट्रोलमा ५ रुपैयाँ घट्दा डिजेलको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
533Shares
पेट्रोलियम पदार्थको नयाँ मूल्य: पेट्रोलमा ५ रुपैयाँ घट्दा डिजेलको कति ?
ncell

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको निर्णय अनुसार चैत ३ गते आइतबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलपमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य घटाइएको छ ।

साथै,डिजेल र मट्टितेलमा पनि लिटरमा ४ रुपैयाँका दरले भाउ घटाइएको निगमले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?