National life

पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोलको भाउ स्थिर, डिजेल र हवाई इन्धनमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ चैत २०८१, सोमबार
491Shares
पेट्रोलियम पदार्थको नयाँ मूल्य : पेट्रोलको भाउ स्थिर, डिजेल र हवाई इन्धनमा गिरावट
ncell

काठमाडौँ । सरकारले पेट्रोलको भाउ स्थिर राखेको छ ।  पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य प्रति लिटर पेट्रोलमा ०.४५ रुपैयाँ बढेर आएको भए पनि नेपालमा यस अगाडि कायम भएको मूल्य लागु हुने भएको छ ।

नेपाल आयल निगमका अनुसार डिजेलमा २.१५ रुपैयाँ र हवाई इन्धनमा ६.५९ रुपैयाँ मूल्य घटेर आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबार बसेको निगम सञ्चालक समितिले डिजेल–मट्टितेल प्रति लिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौँको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ रुपैयाँ घटाइएको हो।

यता, खाना पकाउने ग्यासको भाउ पनि यस अगाडिकै मूल्य कायम गरिएको  निगमले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
491SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?