National life

प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट रु. ५० लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
559Shares
प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट रु. ५० लाख सहयोग
ncell

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु। ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानबाट प्रभावितहरुको राहात, पुननिर्माण तथा पुनस्र्थापनाका लागि बैंकले सो कोषमा सहयोग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?