National life

प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१९ असोज २०८२, आइतबार
1.3kShares
प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने
ncell

काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको। छ । कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

कम्पनी आईपीओको। निष्कासनको तयारीमा समेत रहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?