National life

प्रभु बैंकको ४.२२ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१० कात्तिक २०८२, सोमबार
1.4kShares
प्रभु बैंकको ४.२२ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा
ncell

काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?