National life

प्रभु बैंकले ५ अर्बको सेयर जारी गर्ने, कसले किन्न पाउँछ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
1.8kShares
प्रभु बैंकले ५ अर्बको सेयर जारी गर्ने, कसले किन्न पाउँछ ?
ncell

काठमाडौँ। प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। चैत २७ गते बसेको बैंकको सञ्चालक समिति बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंकलगायतबाट स्वीकृति प्राप्त भए उक्त सेयर जारी गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार प्रतिसेयर १०० रुपैयाँ दरका ५ करोड एकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको सेयर जारी गरिनेछ, जसमा संस्थागत लगानीकर्ता मात्र सहभागी हुन पाउनेछन् ।

शेयरको लाभांश दर ८.५० प्रतिशत तोकिने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त लाभांश भने मुनाफा भएको वर्ष मात्र वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?