National life

प्रभु महालक्ष्मी लाइफको ५.९४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
875Shares
प्रभु महालक्ष्मी लाइफको ५.९४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो नाममा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।

उक्त अवधिभित्र कुनै आवेदन नआएमा संस्थापक सेयरधनी बाहेकका सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?