National life

प्राविधिक तयारी सकियो केही बेरमा एसईईको रिजल्ट प्रकाशन गर्छौ : बोर्ड अध्यक्ष शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
458Shares
प्राविधिक तयारी सकियो केही बेरमा एसईईको रिजल्ट प्रकाशन गर्छौ : बोर्ड अध्यक्ष शर्मा
ncell

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज ५ बजेसम्म प्रकाशन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

आज बसेको बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै नजिता आजै सार्वजनिक गर्ने गरी गृहकार्य थालेको जानकारी दिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार साँझ साढे ५ बजेपछि रिजल्ट आउट गर्ने गरी तयार थालेको जानकारी दिएका छन् ।

‘कतिपय प्राविधिक कुरा थिए लगभग त्यो समापन भैसकेको छ ।

Royal Enfield
nic asia capital
साढे ५ बजेपछि भित्रै रिजल्ट आउने शर्माको भनाई छ । यो पटक शिक्षकहरूको आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण रोकिँदा नतिजामा ढिलाइ भएको हो ।

यस वर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् ।

                           यी साइटबाट हेर्न सकिन्छ नतिजा

यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?